नियम ४७
बोलपत्र सम्बन्धी कागजात स्वीकृत गर्नु पर्ने
बोलपत्र सम्बन्धी कागजात, प्रस्ताव आह्वान सम्बन्धी कागजात तयार भएपछि त्यस्तो कागजात “बोलपत्र आह्वान अगावै सम्बन्धित नियम १४ बमोजिमको अधिकारीले स्वीकृत गर्नु पर्नेछ ।